गृहपृष्ठ ∕ समाचार ∕ एनएमबि बैंकको कार्यकारी अधिकृतमा सुनील केसीलाई निरन्तरता एनएमबि बैंकको कार्यकारी अधिकृतमा सुनील केसीलाई निरन्तरता Karobarpati बिहीबार, २०७७ फागुन ६ गते, १४:४७ मा प्रकाशित काठमाडौं । एनएमबि बैंकले सीईओमा थप एक कार्यकालका लागि सुनील केसीलाई नै निरन्तरता दिनी भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले केसीलाई थप एक कार्यकालको लागि सीईओ नियुक्त गरेको हो । बैंक स्थापनादेखि नै व्यवस्थापनको जिम्मेवारीमा रहेका उपेन्द्र पौडेल बैंकबाट बाहिरिएसँगै बैंकमा डेपुटी सीईओ रहेका केसीलाई ४ वर्षअगाडि बैंकको नेतृत्व दिइएको थियो । यही फागुन मसान्तमा सकिन लागेकोले बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका केसीको चारवर्षे कार्यकाले उनलाई नै थप एक कार्यकालको लागि सीईओ नियुक्त गरिएको बैंकले जनाएको छ । बैंकले केसीको नेतृत्वमा उत्कृष्ट पफर्मेन्स देखाउँदै आएकोले केसीलाई नै अर्को कार्यकालको लागि पनि सीईओको जिम्मेवारी दिएको बैंकले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी