गृहपृष्ठ ∕ पालिका ∕ महानगरपालिका ∕ छात्रवृत्तिको विवरण पेस नगर्ने विद्यालयको अनुमति रद्द गर्ने काठमाडौं महानगरपालिकाको चेतावनी छात्रवृत्तिको विवरण पेस नगर्ने विद्यालयको अनुमति रद्द गर्ने काठमाडौं महानगरपालिकाको चेतावनी Karobarpati मंगलबार, २०८० जेठ २३ गते, ०९:३१ मा प्रकाशित काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्तिको वितरणको विवरण पेस नगर्ने ३४२ वटा विद्यालयको अनुमति रद्द गर्ने चेतावनी दिएको छ । महानगरले आज एक सूचना प्रकाशन गर्दै आगामी जेठ २८ गतेभित्र नियम अनुसार छात्रवृत्तिको विवरण पेस नगरेमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । । महानगरले आगामी जेठ २८ गतेभित्र नियम अनुसार छात्रवृत्ति वितरण गरी वितरणको विवरण पेस नगरेमा काठमाडाैं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानून बमोजिम कारबाही गर्ने जानकारी गराएको छ । क्याटेगोरी : महानगरपालिका ट्याग : #काठमाडौं महानगरपालिका तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गिरीबन्धु बारे ओलीलाई बालेनको अर्को कटाक्ष ब्राजिल पुगेर बालेनले भने- ठूला सहरकेन्द्रित बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ काठमाडौं महानगर शिक्षा शाखा प्रमुखसँग बालेनको स्पष्टीकरण माग काठमाडौँ महानगरले छ महिनामा करिब पाँच अर्ब राजस्व असुल गर्यो ललितपुरमा असोज १३ देखि ‘अबिर आर्टिसन फेस्ट’ हुने तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ विद्युत् खपत तीन गुणाले बढ्यो ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा सेयर बजारमा ३८.८१ अंकले ओरालो निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा सेयर बजारमा ३८.८१ अंकले ओरालो निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा