गृहपृष्ठ ∕ उर्जा ∕ भारतले दस बर्षमा १० हजार मेगावाट बिजुली किन्ने भारतले दस बर्षमा १० हजार मेगावाट बिजुली किन्ने Karobarpati बिहीबार, २०८० जेठ १८ गते, १४:३० मा प्रकाशित नयाँ दल्लिी । नेपालबाट भारतले दस बर्षमा १० हजार मेगावाट बिजुली किन्ने भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुुली किन्ने लक्ष्य रहेको भारतीय प्रधानमन्त्री मोदीले बताएका छन् । नेपालको विद्युत् क्षेत्रको विकास सहयोगका लागि फुकोट कणर्ाली र तल्लो अरुणको विद्युत् आयोजनामा सहयोग गर्ने सम्झौता भएको प्रधानमन्त्री मोदीले बताए । पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो ९ वर्षमा नेपालबाट ४५० मेगावाट बिजुली भारतले किनेको र यस भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएको बताए । साथै भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकासका लागि सिर्सिया र झुलाघाटमा पुल निर्माणमा भारतले सहयोग गर्ने बताए । क्याटेगोरी : उर्जा, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विद्युत् खपत तीन गुणाले बढ्यो अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट