गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत Karobarpati बुधबार, २०८० जेठ १० गते, १३:४३ मा प्रकाशित काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा छिमेक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बुधबार छिमेक लघुवित्तको सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार छिमेक लघुवित्तको ५१ लाख १३ हजार २० कित्ता बोनस सेयर सूचीकृत भएको हो । गत आव २७८/०७९को लागि छिमेक लघुवित्तले २२ प्रतिशत बोनस सेयर वितरण गरेका थियो । सेयर सूचीकृत भएसँगै हितग्राही खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् । क्याटेगोरी : पूँजी बजार, बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ३ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ६ इन्फिनिटी लघुवित्तको नाफा ११७ दशमलव ८४ प्रतिशतले बढ्यो ७ रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न ट्रेण्डिङ सानिमा बैंकको ऋणपत्रमा आज पनि आवेदन दिन सकिने असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै एक्सेल डेभलपमेन्ट बैंकको सोह्रौं वार्षिक साधारणसभा ९ साउनमा प्रभु बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही सानिमा बैंकको ऋणपत्रमा आज पनि आवेदन दिन सकिने असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै एक्सेल डेभलपमेन्ट बैंकको सोह्रौं वार्षिक साधारणसभा ९ साउनमा प्रभु बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही