गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ बीमा संस्थानले बोलायो विशेष साधारण सभा बीमा संस्थानले बोलायो विशेष साधारण सभा Karobarpati आईतबार, २०८० जेठ ७ गते, १५:१५ मा प्रकाशित काठमाडौं। राष्ट्रिय बीमा संस्थानले विशेष साधारण सभा बोलाएको छ । संस्थानको संचालक समिति बैठकले यही जेठ २२ गते सोमबारका दिन संस्थानको प्रधान कार्यालय रामशाहपथमा अपरान्ह ४ बजेका लागि सभा आह्वान गरेको हो। सभाले नेपाल बीमा प्राधिकरण (तत्कालीन बिमा समिति) को २०७८ चैत ११ गतेको निर्देशन बमोजिम तयार गरिएको संस्थानको पूुँजी योजना अघ्घ्यन प्रतिवेदन अनुुरुप नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंक लिमिटेडले आफ्नो लगानीको हिस्सा वापत हकप्रद शेयर मार्फत थप गर्नु पर्ने पूँजी रकम वृद्वी आह्वान गरने छ । सभाले संस्थानको आर्थिक वर्ष २०७५-७६को लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षणलाई नियुक्तिका लागि परामर्श प्राप्त भएकोले उक्त आर्थिक वर्षको लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तय गर्ने प्रस्ताव पारित गर्नेछ । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार ज्योतिलाईफले ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार ज्योतिलाईफले ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने