गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सुचीकृत गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सुचीकृत Karobarpati सोमबार, २०८० वैशाख २५ गते, १७:१० मा प्रकाशित काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर सुचीकृत भएको छ । नेप्सेमा सोमबार गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार नेपाल गुराँस लाइफ इन्स्योरेन्सको २९ लाख ७१ हजार ९३० कित्ता सेयर सूचीकृत भएको हो । गत आव २७७/०७८ को लागि गुराँस लाइफले १३.२७ प्रतिशत बोनस सेयर वितरण गरेका थियो । सेयर सूचीकृत भएसँगै हितग्राही खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् । क्याटेगोरी : पूँजी बजार, बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ शिवरात्रिको महत्व र इतिहास ३ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ४ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ५ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ६ प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ७ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ट्रेण्डिङ आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने एनआईसी एशिया लघुवित्तद्धारा लाभांशको घोषणा आज राष्ट्रियसभा निर्वाचन, आठ मतदानस्थल , १४ केन्द्र गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै राष्ट्र बैंकको आग्रह विद्युतीय भुक्तानीमार्फत अनलाइन जुवा नखेल्नु विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढ्यो,११.७ महिनाको आयत धान्न सक्ने आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने एनआईसी एशिया लघुवित्तद्धारा लाभांशको घोषणा आज राष्ट्रियसभा निर्वाचन, आठ मतदानस्थल , १४ केन्द्र गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै राष्ट्र बैंकको आग्रह विद्युतीय भुक्तानीमार्फत अनलाइन जुवा नखेल्नु विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढ्यो,११.७ महिनाको आयत धान्न सक्ने