गृहपृष्ठ ∕ समाचार ∕ कुमारी बैंक र सेलट्रोन नेपाल बीच सम्झौता कुमारी बैंक र सेलट्रोन नेपाल बीच सम्झौता Karobarpati शुक्रबार, २०८० वैशाख ८ गते, ०८:१७ मा प्रकाशित काठमाडौं । कुमारी बैंकका क्रेडिट कार्ड वाहकहरूले अब सेलट्रोन नेपाल प्रा . लि बाट अनर ब्रन्डका मोबाईल फोनहरू खरिद गरी त्यसको भुक्तानी सुलभ मासिक किस्तामा सजिलै गर्न सक्नेछन । डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत सेलट्रोन नेपाल प्रा. लिमा पाइने होनर ब्रन्डका विभिन्न मोबाईल फोनहरूको भुक्तानी आफ्नो क्रेडिट कार्ड मार्फत गर्न मिल्ने प्रावधान गरेको हो । कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ । क्याटेगोरी : समाचार ट्याग : #कुमारी बैंक, #सेलट्रोन नेपाल प्रा . लि तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ व्याजदर सार्वजनिक २ नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारणसभा सम्पन्न ३ एनएमबी लघुवित्त मर्जरमा जान मर्जर समिति गठन ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ समिट लघुवित्तकाे साधारणसभामा लाभांश वितरण र एफपीओ निष्कासन गर्ने एजेन्डा ६ नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने ७ विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन ट्रेण्डिङ लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता पुवाखोला–वान हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै सेयर बजार दोहोरो अंकले वृद्धि एक सातापछि सूचक र कारोबार रकम दुवै तल लगानीकर्ता वाणिज्य बैैंकमा अकार्षित भए सँगै सेयर बजार बढ्दा सूचक १६ सय विन्दु नजिक नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता पुवाखोला–वान हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै सेयर बजार दोहोरो अंकले वृद्धि एक सातापछि सूचक र कारोबार रकम दुवै तल लगानीकर्ता वाणिज्य बैैंकमा अकार्षित भए सँगै सेयर बजार बढ्दा सूचक १६ सय विन्दु नजिक नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत