गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ साताको अन्तिम दिन नेप्सेमा २९.८३ अंकको गिरावट साताको अन्तिम दिन नेप्सेमा २९.८३ अंकको गिरावट Karobarpati बिहीबार, २०७७ पुस ९ गते, १६:३२ मा प्रकाशित काठमाडौँ । साताको अन्तिम दिन नेप्से २९.८३ अंकले घटेर २०३८.६३ बिन्दुमा बन्द भएको छ। कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक बन्द हुने समयसम्म २९.८३ अंकले ओरालो लागेको हो। आज नेप्सेमा ९८ लाख ६० हजार ५ सय ३६ कित्ता सेयर किनबेच भई ५ अर्ब ३६ करोड ९ लाख ४६ हजार ३ सय २२ रूपैयाँको कारोबार भएको छ। आज होटल र व्यापार समूहमा भने सुधार आएको छ भने अन्य सबै समूहमा गिरावट आएको देखिन्छ। सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको सूचक ४३१ अंकले र निर्जीवन बीमा कम्पनी समूहको सेयर १४२ अंकले घटेको छ। सेयर बजार घटे पनि आज सोल्टी होटलको सेयर मूल्य प्रति कित्ता ११ रूपैयाँले बढेको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ निर्वाचनमा तीन तहको सुरक्षा घेरा बनाइने ट्रेण्डिङ आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन कुमारी बैंकको मोबाइल एपबाट फोनपे क्यूआर गर्दा ३० प्रतिशत सम्म क्यासब्याक नेपाल लघुवित्त बैकर्स संघको उपाध्यक्षमा दाहाल नियुक्त हिमालयन बैंकद्वारा लाभांशको घोषणा मध्यरातिदेखि मौन अवधि, अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द चामे गाउँपालिकामा एमाले विजयी, अध्यक्षमा घले बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन कुमारी बैंकको मोबाइल एपबाट फोनपे क्यूआर गर्दा ३० प्रतिशत सम्म क्यासब्याक नेपाल लघुवित्त बैकर्स संघको उपाध्यक्षमा दाहाल नियुक्त हिमालयन बैंकद्वारा लाभांशको घोषणा मध्यरातिदेखि मौन अवधि, अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द चामे गाउँपालिकामा एमाले विजयी, अध्यक्षमा घले बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी