गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ नेप्सेमा सामान्य बृद्धि नेपाल लाइफको डेढ अर्बको कारोबार नेप्सेमा सामान्य बृद्धि नेपाल लाइफको डेढ अर्बको कारोबार Karobarpati बुधबार, २०७७ पुस ८ गते, २०:२६ मा प्रकाशित काठमाडौं । सेयर बजारमा सुरुमा निकै सुधार आएपनि अन्तिम समयमा भने त्यो सुधार टिकन सकेन् । बजार खुले देखि बढेको सेयर बजार यस भन्दा अघिको रेकर्ड ब्रेक गरेर २१२७.३१ बिन्दु सम्म पुगेको कारोबार उतारचढाबसँगै अन्तिमसमयमा नेप्से सुचक ७.०४ अंकले बढेर २०६८.४५ बिन्दुमा रोकियो । दिनभरी २०३ कम्पनीको सेयर ६ अर्ब ८६ करोडमा किनबेच भएको छ । सेयर बजारमा रकम कारोबारको आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा छ । नेपाल लाइफको १अर्ब ४३ करोड ४४ लाख ९९ हजार ४९६ रुपैयाँमा सेयर किनबेच भएको छ । दोसो्र तथा तेसा्रे स्थानमा नेश्नल लाइफ र एनआईसी एशिया बैंक रहेको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ६ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ७ दिक्तेलमा ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सचेतना कार्यक्रम ट्रेण्डिङ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा आत्मनिर्भर लघुवित्तले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गदैं नेपाल फाइनान्सको हकप्रद सेयर जारी गर्ने धितोपत्र बोर्डले दियो अनुमति प्रि–ओपन सेसनमा नेप्से ३.३७ अंकले वृद्धि सिरहाबाट १० हजार ६ सय ४० विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै एक बर्षमा देउराली जनता फर्मास्युटिकल्सको कारोबार १६ करोडले बढ्यो साल्ट ट्रेडिङ कर्पोरेसनले गर्यो लाभांशको घोषणा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा आत्मनिर्भर लघुवित्तले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गदैं नेपाल फाइनान्सको हकप्रद सेयर जारी गर्ने धितोपत्र बोर्डले दियो अनुमति प्रि–ओपन सेसनमा नेप्से ३.३७ अंकले वृद्धि सिरहाबाट १० हजार ६ सय ४० विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै एक बर्षमा देउराली जनता फर्मास्युटिकल्सको कारोबार १६ करोडले बढ्यो साल्ट ट्रेडिङ कर्पोरेसनले गर्यो लाभांशको घोषणा