गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ नेपाल लाइफ इन्स्योरेन्सको ५१ प्रतिशत लाभांशको घोषणा नेपाल लाइफ इन्स्योरेन्सको ५१ प्रतिशत लाभांशको घोषणा Karobarpati बुधबार, २०७७ पुस ८ गते, १०:२० मा प्रकाशित काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक बर्ष २०७५/७६को नाफाबाट सेयरधनीहरुलाई ५१ प्रतिशत लाभांश दिने भएको छ । इन्स्योरेन्स कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत नगद लाभांश र ३१ प्रतिशत बोनस सेयर दिने निणर्य गरेको हो । प्रस्तावित लाभांश बिमा समिति तथा कम्पनीको साधारणसभाले पारित गरेपछि सेयरसदस्यलाई वितरण हुनेछ । लाभांश वितरणपछि बिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँबाट बढेर ७ अर्ब १९ करोड रुपैयाँ पुग्ने छ । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे घट्यो मंहँगी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे घट्यो मंहँगी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य