गृहपृष्ठ ∕ समाचार ∕ सन्दिप माथी निलम्बन फुकुवा, क्रिकेट मैदानमा फर्कने वाटो खुल्ला सन्दिप माथी निलम्बन फुकुवा, क्रिकेट मैदानमा फर्कने वाटो खुल्ला Karobarpati बुधबार, २०७९ माघ १८ गते, ०८:४६ मा प्रकाशित काठमाडौं – बलात्कारको आरोपमा थुनामा परेका नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको गरेको निलम्बन फुकुवा गरेको छ । मंगलबार अबरेसम्म बसेको क्यानको बोर्ड बैठकले पुर्व कप्तान लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप केही दिन अघि मात्र उच्च अदालत पाटनको सर्तसहित धरौटीमा रिहा भएको केही समय पछि क्यानले उनी माथीको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । सो निर्णयसँगै लामिछानेलाई पुनः क्रिकेट मैदानमा फर्कने वाटो खुलेको छ । गत भदौ २३ मा क्यानले किशोरी बलात्कारको आरोप लागेपछि लामिछानेलाई निलम्बन गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा २ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ३ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित ट्रेण्डिङ कस्ता उम्मेदवारविरुद्ध दाबी/विरोधको उजुरी दिने ? विराटनगर महानगर : कांग्रेसका नागेश कोइराला र एमालेका सागर थापा उम्मेदवार गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै निर्वाचन कार्यक्रमअन्तर्गत आज दाबी/विरोधको उजुरी दिन पाइने निषेधाज्ञाका बीच देवघाटमा मकर स्नान गर्नेको घुइँचो अब प्रदेश १ ले कहिले पाउला नाम र राजधानी ? भरतपुर अस्पतालले भन्यो, 'कोभिड संक्रमणको उच्च प्रकोप, सामान्य प्रकृतिका विरामी नआउनू' कस्ता उम्मेदवारविरुद्ध दाबी/विरोधको उजुरी दिने ? विराटनगर महानगर : कांग्रेसका नागेश कोइराला र एमालेका सागर थापा उम्मेदवार गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै निर्वाचन कार्यक्रमअन्तर्गत आज दाबी/विरोधको उजुरी दिन पाइने निषेधाज्ञाका बीच देवघाटमा मकर स्नान गर्नेको घुइँचो अब प्रदेश १ ले कहिले पाउला नाम र राजधानी ? भरतपुर अस्पतालले भन्यो, 'कोभिड संक्रमणको उच्च प्रकोप, सामान्य प्रकृतिका विरामी नआउनू'