गृहपृष्ठ ∕ समाचार ∕ सन्दिप माथी निलम्बन फुकुवा, क्रिकेट मैदानमा फर्कने वाटो खुल्ला सन्दिप माथी निलम्बन फुकुवा, क्रिकेट मैदानमा फर्कने वाटो खुल्ला Karobarpati बुधबार, २०७९ माघ १८ गते, ०८:४६ मा प्रकाशित काठमाडौं – बलात्कारको आरोपमा थुनामा परेका नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको गरेको निलम्बन फुकुवा गरेको छ । मंगलबार अबरेसम्म बसेको क्यानको बोर्ड बैठकले पुर्व कप्तान लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप केही दिन अघि मात्र उच्च अदालत पाटनको सर्तसहित धरौटीमा रिहा भएको केही समय पछि क्यानले उनी माथीको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । सो निर्णयसँगै लामिछानेलाई पुनः क्रिकेट मैदानमा फर्कने वाटो खुलेको छ । गत भदौ २३ मा क्यानले किशोरी बलात्कारको आरोप लागेपछि लामिछानेलाई निलम्बन गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा २ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ३ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ४ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ५ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ६ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ७ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ट्रेण्डिङ शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब अनुशासित बन्न थाल्यो होली ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान ज्योति विकासले गर्यो लाभांशको घोषणा एक महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै राजस्व भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै मन्त्रालयको आग्रह कोभिड—१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेपछि सतर्कता अपनाउनु शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब अनुशासित बन्न थाल्यो होली ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान ज्योति विकासले गर्यो लाभांशको घोषणा एक महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै राजस्व भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै मन्त्रालयको आग्रह कोभिड—१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेपछि सतर्कता अपनाउनु