गृहपृष्ठ ∕ विविध ∕ मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तिर्ण मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तिर्ण Karobarpati आईतबार, २०७९ माघ १५ गते, २०:१० मा प्रकाशित काठमाडौं – नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको नतिजा सार्वजनीक भएको छ । काउन्सिलमा चिकित्सक नाम दर्ता लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत चिकित्सक उत्तिर्ण भएका छन् । माघ १२ देखि १५ गतेसम्म भएको परीक्षामा मेडिकलतर्फ ४७.११ र डेन्टलतर्फ ४७.६० प्रतिशत उत्तिर्ण भएको काउन्सिलले जनाएको छ । परीक्षामा दुई हजार ३११ परीक्षार्थी सहभागी थिए । क्याटेगोरी : विविध, समाज ट्याग : #नेपाल मेडिकल काउन्सिल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यस्तो छ आजको मौसम पूर्वानुमान हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा काठमाडौँमा एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुँदै ५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान यस्तो छ आजको मौसम पूर्वानुमान धेरै पढिएका १ ३० अर्ब निक्षेप घट्दा ५९ अर्ब कर्जा बढ्यो २ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ३ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ट्रेण्डिङ सर्वोच्चको फुलकोर्ट बस्दै, राणा सहभागी नहुने पेरिसमा अन्धाधुन्ध चक्कु प्रहार,२ जना घाइते नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, मेडिसिटीमा राखिने सरकारले बिहिबारबाट सहुलियत मूल्यको पसल सञ्चालन गर्ने आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने सर्वोच्चको फुलकोर्ट बस्दै, राणा सहभागी नहुने पेरिसमा अन्धाधुन्ध चक्कु प्रहार,२ जना घाइते नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, मेडिसिटीमा राखिने सरकारले बिहिबारबाट सहुलियत मूल्यको पसल सञ्चालन गर्ने आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने