गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ भक्तपुरमा रोजगारीको सुनिश्चिततासहित निःशुल्क तालिम हुने भक्तपुरमा रोजगारीको सुनिश्चिततासहित निःशुल्क तालिम हुने Karobarpati बुधबार, २०७९ माघ ११ गते, १९:३७ मा प्रकाशित भक्तपुर – भक्तपुरमा रोजगारीको सुनिश्चितसहितको निःशुल्क तालिम हुने भएको छ । इको प्यानल जडान सम्वन्धी दुईदिने तालिम सञ्चालन हुन लागेको हो । तालिम माघ १९ र २० गते हुने जनाइएको छ । नेपाल इको प्यानल प्रालिले तालिम सञ्चालन गर्न लागेको हो । निःशुल्क तालिमपश्चात् रोजगारीको व्यवस्था रहेको कम्पनीले जनाएको छ । इको प्यानल नेपाल प्रालिका जनरल म्यानेजर विक्रम गोसाईले इको प्यानल जडान सम्वन्धी तालिम हुन लागेको जनाए । दुई दिनको तालिमपछि नै इको प्यानल जडान गर्न सकिने उनले जनाए । जडान गर्न जानिएपछि रोजगारीको सुनिश्चिता रहेको उनले सुनाए । छिटो, छरिटो र गुणस्तीयर निर्माणका लागि इको प्यानलको प्रयोग गरिन्छ । इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वाल निर्माणमा प्रयोग हुन्छ । तालिम लिन इच्छुकले कम्पनीको कर्पाेरेट कार्यालय सल्लाघारी भक्तपुरस्थित (डा इवामुरा अस्पालको अपोजिट) मा सम्पर्क गर्न सूचित गरेको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ४ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता