गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ सगरमाथा इन्स्युरेन्सको लाभांशको दरमा संशोधन सगरमाथा इन्स्युरेन्सको लाभांशको दरमा संशोधन Karobarpati सोमबार, २०७९ माघ २ गते, १४:४६ मा प्रकाशित काठमाडौं – सगरमाथा इन्स्युरेन्सको केही मात्रामा लाभांश संशोधन भएको छ । नेपाल बिमा प्राधिकरण समितिको निर्देशनअनुसार कम्पनीले लाभांशको दरमा थोरै संशोधन गरेको हो । कम्पनीको ३० पुसमा बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो । अब लगानीकर्ताले संशोधित भएको लाभांशअनुसार १२.४०% बोनस सेयर तथा बोनसमा लाग्ने कर चुक्ता पुँजीको ०.६५२६ प्रतिशत नगद लाभांश पाउने कम्पनीले जनाएको छ । यो लाभांश नियामक बिमा समिति र आगामी साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण गरीने छ । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न