गृहपृष्ठ ∕ समाचार ∕ हिमालयन बैंकको ३० औं साधारण सभा सम्पन्न हिमालयन बैंकको ३० औं साधारण सभा सम्पन्न Karobarpati बिहीबार, २०७९ पुस २८ गते, २१:४२ मा प्रकाशित काठमाडौँ । हिमालयन बैंकको ३० औं साधारण सभा सम्पन्न भएको छ । काठमाडौको सोल्टी होटलमा सम्पन्न भएको सभाले गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम भएको चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र ११.११ प्रतिशत नगद लाभांश वितरण गर्ने निणर्य पारित गरेको हो । साधारणसभाले सिभिल बैंकसँग मर्जरमा जाने निणर्य पनि पारित गरेको छ । दुवै बैंक छिट्टै मर्जर प्रक्रिया सम्पन्न गरी संयुक्त कारोबार गर्ने प्रक्रियामा छन् । साधारणसभाले विजय बहादुर श्रेष्ठलाई निर्विरोध रुपमा सर्वसाधारण सेयरधनीका तर्फबाट संचालक समितिमा निर्वाचित गरेको छ । सभाले नेपाल सिभिल बैंकसँग मर्जरमा जाने निणर्य पनि पारित गरेको छ । नेपाल हिमालयन बैंकको १०० कित्ता शेयर बराबर सिभिल बैंकको ८०.२८ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००ः ८०.२८) कायम गरी प्राप्ती कार्यलाई अन्तिम स्वीकृति दिएको छ । हिमालयन बैंक र सिभिल बैंक मर्जर पश्चात ‘हिमालयन बैंक लिमिटेड’ कै नाममा एकिकृत कारोबार गर्नेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा २ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ३ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ४ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित ट्रेण्डिङ निर्वाचन कार्यक्रमअन्तर्गत आज दाबी/विरोधको उजुरी दिन पाइने निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ अर्थ सचिव तोयम रायाले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु हिमालयन बैंकले ल्यायो क्यास रिसाइरल मेसिन, झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सकिने कस्ता उम्मेदवारविरुद्ध दाबी/विरोधको उजुरी दिने ? निर्वाचन कार्यक्रमअन्तर्गत आज दाबी/विरोधको उजुरी दिन पाइने निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ अर्थ सचिव तोयम रायाले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु हिमालयन बैंकले ल्यायो क्यास रिसाइरल मेसिन, झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सकिने कस्ता उम्मेदवारविरुद्ध दाबी/विरोधको उजुरी दिने ?