गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ देशको आवश्यकता अनुसार मौद्रिक नीति : डेपुटी गर्भनर मिश्र देशको आवश्यकता अनुसार मौद्रिक नीति : डेपुटी गर्भनर मिश्र Karobarpati शुक्रबार, २०७९ पुस २२ गते, ०९:३८ मा प्रकाशित भैरहवा- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले देशको आवश्यकता अनुसार मौद्रिक नीति जारी गरिएको बताएका छन् । मौद्रिक नीतिका व्यवस्थाका सन्दर्भमा लुम्बिनी प्रदेशका उद्योगी, व्यवसायी तथा सरोकारवालासँगको छलफलमा मिश्रले देशको आवश्यकता अनुसार मौद्रिक नीति जारी गर्ने र मौद्रिक नीतिमा उल्लेख नीतिगत व्यवस्था अनुसार देशमा मौद्रिक तथा वित्तिय व्यवस्थापन गरिने बताए । चालु पुँजीकर्जा मार्गदर्शन, २०७९ नीतिमा समय सापेक्ष परिमार्जन समेत गरिने, हाल रेमिट्यान्स आप्रवाह र विदेशी मुद्रा सञ्चितिमा सुधार हुँदै आएको कारण तरलतामा वृद्धि भएर व्याजदरमा घट्दै जाने उनले बताए । क्याटेगोरी : अर्थतन्त्र ट्याग : #नेपाल राष्ट्र बैंक, #बमबहादुर मिश्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ४ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ५ अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा ६ टी-२० विश्वकपमा आज तीन खेल हुँदै: भारत र पाकिस्तानको भिडन्त ७ सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग ट्रेण्डिङ अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्छ : अध्यक्ष दाहाल नागरिकले श्रृजना गरेका तथ्याङ्कलाई सरकारले मान्यता दिनु पर्ने वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी प्रभु बैंकले कोरोना प्रभावित युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा दिने एक सय बिरामीको भरोसाको केन्द्र शिक्षण अस्पतालकी कार्यालय सहयोगी ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्छ : अध्यक्ष दाहाल नागरिकले श्रृजना गरेका तथ्याङ्कलाई सरकारले मान्यता दिनु पर्ने वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी प्रभु बैंकले कोरोना प्रभावित युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा दिने एक सय बिरामीको भरोसाको केन्द्र शिक्षण अस्पतालकी कार्यालय सहयोगी ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने