गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ नेप्से परिसुचक ११.८१ अंकले घट्यो नेप्से परिसुचक ११.८१ अंकले घट्यो Karobarpati बुधबार, २०७९ पुस १३ गते, १९:०५ मा प्रकाशित काठमाडौ । आज नेप्से परिसूचक ११.८१ अंकले घटेर १९७२.१५ अंकमा कायम भएको हो । आज २५७ वटा कम्पनीको ६५ लाख ३ हजार ४१५ कित्ता सेयर २ अर्ब १५ करोड ३४ लाख ४७ हजार २०७ रुपैयाँ बराबरमा किनबेच भयाे । आजको कारोबारमा ६० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको मूल्य घटेको छ । नेप्सेमा आज ५ वटा समूहको सेयरकाे मूल्य बढ्को छ भने अरु सबै समुहको सेयरको मूल्यमा गिरावट आएको छ । आजको दिन सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स र धौलागिरि लघुवित्तको सेयर मूल्य १० प्रतिशत र खप्तड लघुवित्त, सिर्जनसील लघुवितको सेयरको मूल्यमा ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज नबिल बैंकको सबैभन्दा धेरै ८ करोड ८५ लाख ९१ हजार २४७ रुपैयाँमा सेयर खरिद-बिक्री भएको छ । त्यस्तै रिडी पावर कम्पनीको सेयर ८ करोड ४ लाख ९१ हजार ६४८ रुपैयाँमा किनबेच भयो । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ट्रेण्डिङ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी प्रभु बैंकको १ लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा खप्तड लघुवित्तको आईपीओमा आवेदनको चाप चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी प्रभु बैंकको १ लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा खप्तड लघुवित्तको आईपीओमा आवेदनको चाप चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने