गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ युनियन लाइफले गर्यो लाभांशको घोषणा युनियन लाइफले गर्यो लाभांशको घोषणा Karobarpati बुधबार, २०७९ पुस १३ गते, ११:०६ मा प्रकाशित काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट लाभांशको घोषण गरेको छ । कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको ८४ औं बैठकले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको ८.६५ प्रतिशत बोनश शेयर र हाल कायम चुक्तापुँजीकै ०.४५ प्रतिशत नगद लाभांश (बोनश शेयरमा लाग्ने कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश बीमा प्राधिकरण्बाट स्वीकृत भई इन्स्योरेन्स कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी लगानीकर्ताले पाउनेछन् । क्याटेगोरी : पूँजी बजार, बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ४ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ५ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ६ सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग ७ टी-२० विश्वकपमा आज तीन खेल हुँदै: भारत र पाकिस्तानको भिडन्त ट्रेण्डिङ राष्ट्र बैंकले बढायो संस्थापक र सीईओको योग्यता कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घट्यो असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट ५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान राष्ट्र बैंकले बढायो संस्थापक र सीईओको योग्यता कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घट्यो असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट ५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान