गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ सुनको मूल्य बढ्यो सुनको मूल्य बढ्यो Karobarpati आईतबार, २०७९ पुस १० गते, ११:४२ मा प्रकाशित काठमाडौं-नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा २ सयले बढेको जनाएको छ । शुत्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ३ सय र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज भने छापावाल सुनको मूल्य तोलामा १ लाख ५ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसैगरी, महासंघको अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार २ सय ९० रुपैयाँ कायम भएको जनाएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ४ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ५ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा ६ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ७ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ट्रेण्डिङ लुम्बिनी विकास बैंकमा नरेश सिंह बोहराको दोस्रो कार्यकालको पदबहाली यस्ताे छ आजकाे विदेशी विनिमयदर आदर्श लघुवित्तको सेयर कारोबार हुन सकेन सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने यस्तो छ अजाको मुद्रा विनिमय दर सेञ्चुरी बैंकको ग्राहकलाई धुलिखेलका आधा दर्जन होटल तथा रिसोर्टमा विशेष छुट लुम्बिनी विकास बैंकमा नरेश सिंह बोहराको दोस्रो कार्यकालको पदबहाली यस्ताे छ आजकाे विदेशी विनिमयदर आदर्श लघुवित्तको सेयर कारोबार हुन सकेन सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने यस्तो छ अजाको मुद्रा विनिमय दर सेञ्चुरी बैंकको ग्राहकलाई धुलिखेलका आधा दर्जन होटल तथा रिसोर्टमा विशेष छुट