२०८२ वैशाख २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल बैंकले शेयरधनीलाई १२ प्रतिशत लाभांश दिने

नेपाल बैंकले शेयरधनीलाई १२ प्रतिशत लाभांश दिने


काठमाडौं । नेपाल बैंकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको पु्स १ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक बर्ष २०७८/७९ काे वितरण योग्य नाफाबाट हाल कायम  चुक्तापुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१ रुपैयाँ बराबरको २ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश ( लाभांश कर समेत गरी ) दिने निणर्य गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैकको आगामी साधारणसभाले स्वीकृत दिएपछि लगानीकर्तालाई बैंकले लाभांश वितरण गर्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ