गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गर्यो लाभांशको घोषणा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गर्यो लाभांशको घोषणा Karobarpati शुक्रबार, २०७९ पुस १ गते, १०:०१ मा प्रकाशित काठमाडौं – श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले आफ्ना शेयरधनीलाई गत आर्थिक बर्षको मुनाफाबाट ७.६० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको ३२५ औं बैठकले गत आर्थिक २०७८/७९ नाफाबाट शेयरधनीलाई हाल कायम भएको चुक्ता पुँजीको २.४० प्रतिशतले हुन आउने २ करोड ३० लाख ८ हजार २०० रुपैया बोनश शेयर र हाल कायम चुक्ता पुँजीकै ५.२० प्रतिशतले हुन आउने ४ करोड ९८ लाख ५१ हजार १०० रुपैयाँ बराबरको नगद लाभाशं ( कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी २८ र्आं बार्षिक साधारणसभाले स्वीकृत दिएपछि लगानीकर्तालाई बैंकले लाभांश वितरण दिनेछ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ६ घलेगाउँलाई आज ‘सुखी गाउँ’ घोषणा गरिँदै, ओलीले उद्घाटन गर्ने ७ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ट्रेण्डिङ नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन खुला सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा सिद्धार्थ बैंकको साधारणसभा ३० पुसमा सानिमा माई हाइड्रोपावरको आज एजीएम, लगानीकर्तालाई नगद लाभांश सगरमाथा जलविद्युतको आईपीओ माघ ५ गते देखि लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन खुला सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा सिद्धार्थ बैंकको साधारणसभा ३० पुसमा सानिमा माई हाइड्रोपावरको आज एजीएम, लगानीकर्तालाई नगद लाभांश सगरमाथा जलविद्युतको आईपीओ माघ ५ गते देखि लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन