गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ आज नेप्से परिसुंचक ११.२२ अंकले बढ्यो आज नेप्से परिसुंचक ११.२२ अंकले बढ्यो Karobarpati बिहीबार, २०७९ मंसीर १५ गते, १६:३६ मा प्रकाशित काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ११.२२ अंकले बढेर १९६१.०६ को विन्दुमा पुगेको छ । आज २४१ कम्पनीको ३८ लाख ६५ हजार ९६१ कित्ता सेयर आज १ अर्ब ३२ करोड २९ लाख ७२ हजार १८५ रुपैयाँबराबरमा किनबेच भएको छ । आज १३ उपसमूहमध्ये १० उपसमूहरु उकालो लागेको छ भने ३ वटा उपसमुह भने ओरालो लागेको छ । आज जीवन बिमा समूहकको शेयर १.२८ प्रतिशतले बढेको छ । त्यस्तै आज निर्जीवन बिमा समूहको ०.२० प्रतिशतले घटेको छ । यस दिन धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सिटिजन म्युचुअल फन्ड १ को सेयर मूल्य सर्वाधिक ३.६४ प्रतिशतले घटेको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ४ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ५ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ट्रेण्डिङ यी पिता जो छोराको उपचारका लागि घरमै ल्याब खडा गरेका छन् अधिकांश विकास बैंकहरुको खराब कर्जा बढ्यो कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत कर्णाली डेभलपमेन्ट बैंकले बढायो नाफा समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा यी पिता जो छोराको उपचारका लागि घरमै ल्याब खडा गरेका छन् अधिकांश विकास बैंकहरुको खराब कर्जा बढ्यो कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत कर्णाली डेभलपमेन्ट बैंकले बढायो नाफा समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा