२०८२ वैशाख २०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारप्रि-ओपन सेसनमा नेप्से सूचक ०.०५ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०५ अंकले बढ्यो


काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०५ अंकले बढेको छ । यससँगै सूचक १८६६.५३ विन्दुमा पुगेको छ ।

बिहीबार बिहान ११ बजेसम्म ५२ हजार ९९८ रुपैयाँको सेयर कारोबार भएको छ । ६ कम्पनीको १४५ कित्ता मात्र सेयर खरिदबिक्री भएको छ । तीनवटा कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । दुईवटा कम्पनीकोे मूल्यमा कुनै परिवर्तन भएको छैन ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ