गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ नेप्से सूचक हालसम्मकै उच्च अंकमा नेप्से सूचक हालसम्मकै उच्च अंकमा Karobarpati सोमबार, २०७७ कात्तिक २४ गते, ०८:३५ मा प्रकाशित काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से सूचक १२.४९ अंकले सुधार भएर १६४८.५८ बिन्दुमा पुगेर । यो हालसम्मकै उच्च हो । हाल दोस्रो बजारमा २१२ वटा कम्पनी सूचीकृत छन्। सूचीकृत कम्पनीको जम्मा चुक्ता पुँजी ४ खर्ब ८४ अर्ब रुपैयाँ रहेको छ । गत साता पनि नेप्से सूचक आइतबारकै बिन्दुमा थियो । तर एक साताको अवधिमा सानिमा जनरल इन्स्योरेन्स कम्पनी थपिएको छ भने केही कम्पनीको हकप्रद तथा बोनस सेयर पुँजी सूचीकरण भएको छ। यसले गर्दा एउटै विन्दुमा पनि नेप्सेको बजार पुँजीकरण एक साताकै अवधिमा उच्च भएको हो । आइतबारकै बिन्दुमा गत साता नेप्से भएपनि बजार पुँजीकरण २२ खर्ब एक अर्ब रुपैयाँ थियो। दोस्रो बजारमा भैरहेको सुधारका कारण नेप्सेको विभिन्न सूचकमा नयाँ रेकर्ड बन्ने कायम भइरहेको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ३ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ४ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ५ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ६ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ७ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ट्रेण्डिङ अल्पकालीन ऋणको ब्याजदर १० प्रतिशत माथि बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी अल्पकालीन ऋणको ब्याजदर १० प्रतिशत माथि बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी