२०८२ वैशाख २७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिद्धार्थ बैंकमा सेयर भर्दा पैसा नलाग्ने

सिद्धार्थ बैंकमा सेयर भर्दा पैसा नलाग्ने


काठमाडौं – सिद्धार्थ बैंकले आस्वा शुल्क नलिने घोषणा गरेको छ ।

अबदेखि लगानीकर्ताले यस बैंकको आस्वा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन । यसअघि यो बैंकले आस्वाबापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो ।

यो सँगै सी–आस्वा सेवा निःशुल्क प्रदान गर्ने बैंकको संख्या सात पुगेको छ । नेपाल धितोपत्र बोर्डले सी–आस्वा सेवाको शुल्क अधिकतम पाँच रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेपछि बैंकहले धमाधम यसलाई निःशुल्क गर्न थालेका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ