गृहपृष्ठ ∕ समाचार ∕ कुमारी बैंकको खुर्कोट शाखा संचालन कुमारी बैंकको खुर्कोट शाखा संचालन Karobarpati बिहीबार, २०७९ भदौ १६ गते, ०७:४७ मा प्रकाशित कुमारी बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेश सिन्धुली जिल्लास्थिते खुर्कोट शाखा भाद्र १५ गतेबाट संचालनमा ल्याएकोे छ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना बनाएको छ । विगत २१ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदँै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १९८ शाखा संजाल, १९४ एटिएम, २४ एक्सटेन्सन काउन्टर तथा ४९ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझै बढी सेवा दिने प्रतिबद्धता जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ एमाले महाधिवेशन : मतदान जारी ट्रेण्डिङ समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घट्यो राष्ट्र बैंकको कारबाहीमा ४ विकास बैंक र १ फाइनान्स कम्पनी आशा लघुवित्तले संस्थापक सेयर बिक्री गर्दै बेष्ट फाइनान्सले गर्यो बाल कल्याण आधारभूत विद्यालयलाई स्मार्ट टिभी सहयोग यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने सकिने समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घट्यो राष्ट्र बैंकको कारबाहीमा ४ विकास बैंक र १ फाइनान्स कम्पनी आशा लघुवित्तले संस्थापक सेयर बिक्री गर्दै बेष्ट फाइनान्सले गर्यो बाल कल्याण आधारभूत विद्यालयलाई स्मार्ट टिभी सहयोग यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने सकिने