गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ सेयर बजारमा दोहोरो अंकको सुधार हुदाँ कारोबार रकम घट्यो सेयर बजारमा दोहोरो अंकको सुधार हुदाँ कारोबार रकम घट्यो Karobarpati सोमबार, २०७७ कात्तिक ३ गते, १९:२६ मा प्रकाशित काठमाडौं । साताको पहिलो दिन हिजो आइतबार ५ अंकले घटेको नेप्से परिसुचक आज १३.५८ अंकले बढेको छ । परिसुचक दोहोरो अंकले बढेपनि कारोबार रकम घटेको छ । परिसूचक १३ अंकले बढ्दा कारोबार रकम ९७ करोड रूपैयाँमा सीमित बनेको छ। आइतबार नेप्से ५ अंकले घटेको दिन १२५ करोड रूपैयाँको सेयर कारोबार भएको थियो भने जुन आजको कारोबार रकमभन्दा २८ करोडले बढी हो। कारोबारमा बैंकिङ, विकास बैंक, जलविद्युत कम्पनी, वित्त कम्पनी, निर्जीबन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा समूहको उपसूचकमा सुधार आएको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ३ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ४ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ५ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ६ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ७ बन्द भएका तीन उद्योग संचालनमा ल्याइने ट्रेण्डिङ अल्पकालीन ऋणको ब्याजदर १० प्रतिशत माथि बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी अल्पकालीन ऋणको ब्याजदर १० प्रतिशत माथि बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी