गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ किन्नि हो बन्यो नेपालको पहिलोे ISO 9001-2015 प्राप्त ई- कमर्स कम्पनी किन्नि हो बन्यो नेपालको पहिलोे ISO 9001-2015 प्राप्त ई- कमर्स कम्पनी Karobarpati मंगलबार, २०७९ साउन १७ गते, १२:१० मा प्रकाशित काठमाडौं । किन्नि हो प्रा.लि नेपालको पहिलो ISO 9001-2015 ई- कमर्स कम्पनी बनेको छ। नेपालको पहिलो ई—कमर्स कम्पनी किन्नि हो प्रा.लिले स्थापनाकाल देखि हालसम्म ५००+ B2B ग्राहकहरू र सरकारी निकायहरूलाई सेवा प्रधान दिइ आइेरहेको छ। कम्पनीका अध्यक्ष चिरञ्जीवी शर्मा आचार्यले आफ्नो ग्राहकको गुणस्तरीय सेवालाइ ध्यान दिएको र बजारका लागि आवश्यकताहरूको मूल्याङ्कन गरि आफ्नो लामो अनुभवलाई कार्यान्वयन गर्दैे सन् २०२१ मा किन्नि ई—कमर्स सेवालाइ सुरु गरेको बताए । किन्नि हो इ कमर्समा हाल करीब १२ हजार प्रोडक्ट रहेको , मल्टी नेशनल ब्रान्डका ४० वटा र १०० भन्दा बढी नेशनल ब्रान्ड रहेको शर्माले जानकारी दिए । किन्नि हो ले उपभोक्ताहरूलाई गुणस्तरीय सेवा र वस्तुहरू उपलब्ध गराउने प्रतिबद्धताका साथ आफ्नो सेवाको उडान लिएको अध्यक्ष शर्माले बताए । साथै कम्पनीले उत्पादनको गुणस्तरको सन्दर्भमा अन्तर्राष्ट्रिय मापदण्डसँग उभिन सक्षम हुने र फस्टाउने हरेक नयाँ उद्यमको लागि बेन्चमार्क बन्ने शर्माले विशवास लिएका छन् । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ४ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ५ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ६ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ७ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ट्रेण्डिङ सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा वोमी र सूर्योदय लघुवित्त मर्ज हुन राष्ट्र बैंकले दियो सहमति प्राइम कमर्सियल बैंकको लाभांश घोषणा दोर्दी-१ निर्माणको काम अन्तिम चरणमा, आगामी तीन महिनामा विद्युत उत्पादन गर्ने नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा वोमी र सूर्योदय लघुवित्त मर्ज हुन राष्ट्र बैंकले दियो सहमति प्राइम कमर्सियल बैंकको लाभांश घोषणा दोर्दी-१ निर्माणको काम अन्तिम चरणमा, आगामी तीन महिनामा विद्युत उत्पादन गर्ने नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत