गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ खल्तीले ल्यायो एक रूपैयाँमा फलाइट टिकट र आईफोन १३ जित्ने अफर खल्तीले ल्यायो एक रूपैयाँमा फलाइट टिकट र आईफोन १३ जित्ने अफर Karobarpati आईतबार, २०७९ साउन ८ गते, १३:०६ मा प्रकाशित खल्तीले आफ्नो एकदमै सफल ‘रु।१ को फ्लाइट टिकट’ अफर पुन: ल्याएको छ । यस अफर अन्तर्गत फ्लाइट बुकिङ खरिद गर्ने खल्ती प्रयोगकर्ताले हरेक हप्ता दुई भाग्यशाली बिजेताले रु। १ मा फ्लाईट टिकट जित्न सक्ने अफरमा उल्लेख छ। साथै, बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले आइफोन १३’ जित्ने मौका समेत रहेका छन। साथै यस खल्ति प्रयोगकर्ताले पहिलो फ्लाईट बुकिङ्गमा प्रदान गर्दै आएको रु। २५० को क्यास ब्याकमा वृद्धि गरि रु।५०० पुरयाको छ। खल्ती प्रयोगकर्ताले प्रोमोकोड प्रयोग गरि पहिलो फ्लाइट टिकट बुकिङ्गमा १० प्रतिशत क्यासब्याक रू ५०० सम्म भएका छन । क्याटेगोरी : विविध, कर्पोरेट ट्याग : #खल्ती तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… काठमाडौँमा एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुँदै धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ विद्युत् खपत तीन गुणाले बढ्यो ट्रेण्डिङ कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने नबिल बैंकले बढायो नाफा , खुद ब्याज आम्दानी १०० प्रतिशत भन्दा बढी १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने नबिल बैंकले बढायो नाफा , खुद ब्याज आम्दानी १०० प्रतिशत भन्दा बढी १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य