गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पोखरामा एनएमबी बैंकको एटिएम मेसिन फोडेर १५ लाख चोरी पोखरामा एनएमबी बैंकको एटिएम मेसिन फोडेर १५ लाख चोरी Karobarpati शुक्रबार, २०७९ साउन ६ गते, ०६:५५ मा प्रकाशित ATM पोखरामा एक एटिएम मेसिन फोडेर १५ लाख रुपैयाँ चोरी भएको छ। एनएमबी बैंकको एटिएम मेसिन पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको ती एटिएम मेसिन फोडेर गएराति रकम चोरी भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले घटनाको थप अनुसन्धान भइरहेको र रकम चोरी गर्नेको खोजतलास भईरहेको जानकारी दिए। बैंकका अनुसार अघिल्लो दिन एटिएममा १७ लाख रुपैयाँ राखेकामा दुई लाख ग्राहकले निकालेको र बाँकी पैसा चोरी भएको बताएको छ। गत असार ३१ गते राति पोखरा–९ न्यूरोडस्थित एनआइसी एसिया बैंकको एटिएम मेसिन फोर्ने घटना भएको थियो । क्याटेगोरी : अर्थतन्त्र ट्याग : #एनएमबी बैंक, #पोखरा महानगरपालिका तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन