गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ शिवम् सिमेन्टको पाँचो वार्षिक साधारणसभाको मिति तय शिवम् सिमेन्टको पाँचो वार्षिक साधारणसभाको मिति तय Karobarpati शनिबार, २०७७ कात्तिक १ गते, १९:२८ मा प्रकाशित काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेले लाभांश पारितको मुख्य अजेन्डासहित आफ्नो पाँचौँ वार्षिक साधारणसभाको मिति तय गरेको छ । सञ्चालक समितिको गत असोज २८ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक २४ गते कम्पनीको कर्पोरेट कार्यालय काठमाण्डौको अनामनगरमा गर्ने निणर्य गरेको हो। सभा हालको कोरोना संक्रमणलाई ध्यानमा राखेर भर्चुअल जुम मिटिङमार्फत गरिने कम्पनीले जनाएको छ। सभाले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७६र७७ का लागि प्रतावित नगद लाभांश पारित गर्नेछ। गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिसेयर २४.२१ प्रतिशतका दरले हुन आउने कुल १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने कम्पनीले निणर्य गरेको छ। कात्तिक १३ गते कम्पनीले वार्षिक साधारणसभा प्रयोजनाका लागि बुक क्लोज गर्ने निणर्य गरेको छ भने कात्तिक १२ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन्। क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज