२०८१ मंसीर २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठखेलकुदआईसीसी विश्वकप लिग —२ श्रृंखलाको लागि राष्ट्रिय टोलीको घोषणा

आईसीसी विश्वकप लिग —२ श्रृंखलाको लागि राष्ट्रिय टोलीको घोषणा


काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग —२ श्रृंखला र क्यानाडामा हुने अभ्यास श्रृंखलाको लागि सन्दीप लामिछानेको कम्पतानीमा १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

अमेरिका भ्रमणमा रहेका सागर ढकाल र सुनिल धमलालाई क्यानले टिम बाहिर राख्दै राष्ट्रिय टोलीको घोषणा गरेको छ ।राष्ट्रिय टिममा देव खनाल, अदिल अन्सारी, किशोर महतोले निरन्तरता पाएका छन भने  पवन सराफ पनि राष्ट्रिय टोलीमा फर्किएका छन्। क्यानडा भ्रमणपछि यो टिमले नै नामेवयिा र स्कटल्याण्डसम्मलिति त्रदिेशीय श्रृंखला खेल्नेछ ।

नेपाली टोलीमा
सन्दीप लामिछाने कप्तान, रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसरी अहमद, किशोर महतो, पवन शर्राफ, विनोद भण्डारी


क्याटेगोरी : खेलकुद



तपाईको प्रतिक्रिया दिनुहोस