गृहपृष्ठ ∕ खेलकुद ∕ जर्जिन्हो पेनाल्टीमा चुक्दा इटली रोकियो जर्जिन्हो पेनाल्टीमा चुक्दा इटली रोकियो Karobarpati शनिबार, २०७८ कात्तिक २७ गते, ०९:४७ मा प्रकाशित अन्तिम मिनेटमा भारको सहयोगमा पाएको पेनाल्टी अवसर खेर फाल्दा युरो विजेता इटली कतार विश्वकप अन्तगर्त युरोपेली छनोटमा स्विट्जरल्यान्डसँग अंक बाँड्न बाध्य भएको छ । शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा ९० मिनेटमा पाएको पेनाल्टीलाई मिडफिल्डर जर्जिन्होले बाहिर प्रहार गर्दा इटली २-१ को अग्रता बनाउन चुकेको हो । यस नतिजासँगै इटालीले सिधै विश्वपकमा छनोट हुने मौका गुमाएको छ । खेलमा स्विट्जरल्यान्डले सिल्भान विडमेरको गोलबाट ११ औं मिनेटमा अग्रता बनाएको थियो । ३६ मिनेटमा जिओभानी डे लोरेन्जोले बराबरी गोल गरेका थिए । अन्तिम समयमा भारको सहायताले पेनाल्टी पाएपनि इटली जित निकाल्न सफल भएन । खेलपछि समूह ‘सी’मा सात चरणका खेल सकिँदा इटली र स्विट्जरल्यान्ड १५/१५ अंकमा साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । समूह ‘सी’ को खेलमा नर्थन आयरल्याण्ड र लिथुआनियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना टर्कीको युरोकपमा विजयी शुरुवात धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य जर्मनीको युरोकपमा विजयी शुरुवात गण्डकीका एमाले सांसदलाई स्पष्टीकरण सोधियो ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य जर्मनीको युरोकपमा विजयी शुरुवात गण्डकीका एमाले सांसदलाई स्पष्टीकरण सोधियो