गृहपृष्ठ ∕ खेलकुद ∕ युरोकपमा फ्रान्सको विजयी शुरुवात, एम्बाप्पेको नाक भाँचियो युरोकपमा फ्रान्सको विजयी शुरुवात, एम्बाप्पेको नाक भाँचियो Karobarpati मंगलबार, २०८१ असार ४ गते, ०७:२३ मा प्रकाशित काठमाडौँ । फ्रान्सले जारी युरोकपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा फ्रान्सले अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । यस खेलमा खेलको ३८औँ मिनेटमा अस्ट्रियाका म्याक्सीमिलियन वोबरले गरेको आत्मघाती गोल नै निर्णायक गोल बनेको थियो । फ्रान्सका किलीयन एम्बाप्पेले हानेको बल म्याक्सिमियनले आफ्नै पोष्टमा हानेपछि गोल भएको थियो । यस खेलमा एम्बाप्पे भने घाइते भएका छन् । रिपोर्टका अनुसार उनको नाक भाँचिएको छ । मैदानमा रगताम्य देखिएका एम्बाप्पेको नाक भाँचिएको फ्रान्सका प्रशिक्षक डिडियर डेसचाम्प्सले जानकारी दिएका छन् । रिपोर्टका अनुसार एम्बाप्पेले भाँचिएको नाकको अहिले सर्जरी नगर्ने र अब समुह चरणका बाँकी दुई खेल बारे के गर्ने भन्ने निर्णय छिटै लिने बताइएको छ । समुह डी अन्तर्गत फ्रान्सले अर्को खेल जुन २२ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ भने अस्ट्रियाले जुन २१ मा पोल्याण्डसँग खेल्ने तालिका रहेको छ । क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना टर्कीको युरोकपमा विजयी शुरुवात धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा ३ सर्वदलीय बैठक अनिश्चित, त्यसअघि विज्ञसँग परामर्श गरिने ४ थाहा पाउनुहाेस् शनिबारसम्मकाे माैसम पूर्वानुमान ५ नोबेल पुरस्कार विजेता लघुवित्तका पिता युनुसलाई ६ महिना जेल सयाज ६ एनएमबी बैंकका दुई कर्मचारीको पद बढुवा ७ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ट्रेण्डिङ कार्यस्थल बाहिर राखिएको साइन बोर्ड शुल्क ३० दिनभित्र बुझाउन महानगरको निर्देशन नोबेल पुरस्कार विजेता लघुवित्तका पिता युनुसलाई ६ महिना जेल सयाज महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा एनसेलले जित्यो ‘अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’ वर्षाका कारण नेपाल र श्रीलंका बीचको खेल रद्द महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट सर्वदलीय बैठक अनिश्चित, त्यसअघि विज्ञसँग परामर्श गरिने कार्यस्थल बाहिर राखिएको साइन बोर्ड शुल्क ३० दिनभित्र बुझाउन महानगरको निर्देशन नोबेल पुरस्कार विजेता लघुवित्तका पिता युनुसलाई ६ महिना जेल सयाज महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा एनसेलले जित्यो ‘अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’ वर्षाका कारण नेपाल र श्रीलंका बीचको खेल रद्द महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट सर्वदलीय बैठक अनिश्चित, त्यसअघि विज्ञसँग परामर्श गरिने