गृहपृष्ठ ∕ खेलकुद ∕ सन्दीपमाथि लगाइएको क्यानको प्रतिबन्ध फुकुवा सन्दीपमाथि लगाइएको क्यानको प्रतिबन्ध फुकुवा Karobarpati बिहीबार, २०८१ जेठ ३ गते, ०४:०१ मा प्रकाशित काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम सन्दीपमाथिको निलम्बन फुकुवा गरेको अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिएका हुन् । पाटन उच्च अदालतले आजै सन्दीपलाई बलात्कार मुद्धामा सफाई दिएको थियो । क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना टर्कीको युरोकपमा विजयी शुरुवात धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ३ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ४ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ५ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा ७ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ट्रेण्डिङ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने सिटिजन्स बैंकको साधारण सभा शुक्रबार बस्ने खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा एक हजार क्यासब्याक स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता ४ महिनामा १३ वटा विकास बैक नाफामा ४ वटा घाटामा फेक फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने सिटिजन्स बैंकको साधारण सभा शुक्रबार बस्ने खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा एक हजार क्यासब्याक स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता ४ महिनामा १३ वटा विकास बैक नाफामा ४ वटा घाटामा फेक फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन