गृहपृष्ठ ∕ खेलकुद ∕ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सन्दीप समावेश राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सन्दीप समावेश Karobarpati बिहीबार, २०७९ माघ १९ गते, १८:१० मा प्रकाशित काठमाडौं-नेपाल क्रिकेट संघ (क्यान)को खेलाडी छनोट समितिले सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा समावेश गरेको छ । क्यानले निलम्बन फुकुवा गरेसँगै सन्दीप बन्द प्रशिक्षणमा समावेश गरेको हो । निलम्बन फुकुवासँगै पूर्वकप्तान लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएको क्रिकेट टोलीका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले बताए । क्यानको पोखरामा सम्पन्न बोर्ड बैठकले सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको थियो । केही अघि मात्रै सन्दीप उच्च अदालत पाटनको आदेशले बलात्कार मुद्दामा धरौटीमा रिहा भएका थिए । क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना टर्कीको युरोकपमा विजयी शुरुवात धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने ट्रेण्डिङ एभरेष्ट बैंकद्वारा नेपालमा पहिलो पटक अफलाइन भुक्तानी सेवाको सुरुवात मर्जरमा जाने लघुवित्तका लागि राष्ट्र बैंकले ल्यायो थप सहुलियत २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै पञ्चकन्या माई हाइड्रोपावरको आज वार्षिक साधारण सभा माछापुच्छ्रे बैंकले बढायो नाफा, अरु सूचक कस्तो ? अफगानिस्तानमा चरम मानवीय संकटः राष्ट्रसंघ एभरेष्ट बैंकद्वारा नेपालमा पहिलो पटक अफलाइन भुक्तानी सेवाको सुरुवात मर्जरमा जाने लघुवित्तका लागि राष्ट्र बैंकले ल्यायो थप सहुलियत २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै पञ्चकन्या माई हाइड्रोपावरको आज वार्षिक साधारण सभा माछापुच्छ्रे बैंकले बढायो नाफा, अरु सूचक कस्तो ? अफगानिस्तानमा चरम मानवीय संकटः राष्ट्रसंघ