२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाजपछिल्लो २४ घण्टामा नेपालमा १२०४ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा १२०४ जना कोरोना संक्रमित


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि भए सगैं नेपालमा कोरोना संक्रमितको संख्या ६२७९७ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १७१२९ रहेको छ ।

पछिल्लो २४ घण्टामा १४४७ कोरोना जितेर डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म नेपालमा ४५ हजार २ सय ६७ जना कोरोना जितेर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ४०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


क्याटेगोरी : समाज



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ