गृहपृष्ठ ∕ समाज ∕ बचत हिनाबिना गरेको आरोपमा सहकारीका अध्यक्षसहित ३ जना पक्राउ बचत हिनाबिना गरेको आरोपमा सहकारीका अध्यक्षसहित ३ जना पक्राउ Karobarpati आईतबार, २०८१ जेठ २७ गते, १८:४८ मा प्रकाशित काठमाडौं । काठमाडौंको मख्खन टोलमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सहकारीको बचत रकम अपचलन गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अध्यक्ष बासुदेवमान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछेँलाई पक्राउ गरेको छ । उनीहरुले सात करोड ४० लाखभन्दा बढी रकम अपचलन गरेको बताइएको छ । उनीहरुले बचतकर्ताको बचत फिर्ता गर्नुको साटो सहकारीले बन्द गरेको बताइएको छ । क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यस्तो छ आजको मौसम पूर्वानुमान हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा यस्तो छ आजको मौसम पूर्वानुमान राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका ३ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ४ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ५ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ट्रेण्डिङ कुमारी र एनसीसीको एकीकृत कारोबार पुस १७ गतेदेखि ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा सिटिजन्स स्मार्ट एपबाटै बिना धितो २ लाखसम्मको कर्जा पाइने निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग सिभिल बैंकले गर्यो लाभांशको घोषणा प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न कुमारी र एनसीसीको एकीकृत कारोबार पुस १७ गतेदेखि ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा सिटिजन्स स्मार्ट एपबाटै बिना धितो २ लाखसम्मको कर्जा पाइने निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग सिभिल बैंकले गर्यो लाभांशको घोषणा प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न