गृहपृष्ठ ∕ समाज ∕ क्यानको महाप्रबन्धकमा उत्सव ढुंगाना नियुक्त क्यानको महाप्रबन्धकमा उत्सव ढुंगाना नियुक्त Karobarpati सोमबार, २०८० पुस २३ गते, २०:२३ मा प्रकाशित काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले उत्सव ढुंगानालाई आफ्नो महाप्रबन्धक नियुक्त गरेको छ । लामो समयदेखि खाली रहेको महाप्रबन्धक पदमा क्यानले सोमबार ढुंगानालाई नियुक्त गरेको जानकारी दिएको हो । क्यानले विज्ञापन गरी खुला प्रतिस्पर्धाबाट ढुंगानालाई महाप्रबन्धक बनाएको हो । क्यानको महाप्रबन्धकका लागि ६८ जनाले आवेदन दिएकोमा ७ जनालाई अन्तर्वार्तामा सामेल गराएर उनलाई छानिएको हो । यसअघि ०७९ को वैशाख ३ मा क्यानले वृतान्त खनाललाई महाप्रबन्धक नियुक्त गरेपछि उनले दिएको राजीनामा गत असार १५ गते स्वीकृत भएको थियो । क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यस्तो छ आजको मौसम पूर्वानुमान हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा यस्तो छ आजको मौसम पूर्वानुमान राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दै छ एजीएम ? तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दै छ एजीएम ? तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न