गृहपृष्ठ ∕ समाज ∕ त्रिविको उपकुलपतिका लागि पुनः दरखास्त आह्वान त्रिविको उपकुलपतिका लागि पुनः दरखास्त आह्वान Karobarpati सोमबार, २०८० पुस २३ गते, १५:०७ मा प्रकाशित काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि छनोट तथा सिफारिस समितिले पुनः दरखास्त आह्वान गरेको छ । समितिले यसअघि निकालेको दरखास्त आह्वान विवादमा परेपछि त्यसलाई रद्ध गरी पुनः सूचना जारी गरेको हो । यसअघि त्रिविले निकालेको सूचनामा विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको व्यहोरा खुलेको विवरणसहित आवेदन पेस गर्न सूचना निकालेको थियो । उक्त सूचनाले त्रिविभित्रको राजनीतिक भागबण्डालाई प्रशय दिएको भन्दै विभिन्न टिकाटिप्पणीसमेत भएको थियो । विवाद सिर्जना भएपछि त्रिविका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले आवेदनको मापदण्ड सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिएका थिए । सोही अनुसार त्रिविले सोमबार नयाँ सूचना जारी गरेको हो । अब नयाँ सूचनाअनुसार योग्यता पुगेका सम्पूर्ण नेपाली नागरिकले त्रिविको उपकुलपतिका लागि दरखास्त दिन सक्नेछन् । क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यस्तो छ आजको मौसम पूर्वानुमान हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा यस्तो छ आजको मौसम पूर्वानुमान राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दै छ एजीएम ? तीन बीमा कम्पनी प्राधिकरणको कारबाहीमा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दै छ एजीएम ? तीन बीमा कम्पनी प्राधिकरणको कारबाहीमा