गृहपृष्ठ ∕ समाज ∕ भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ Karobarpati मंगलबार, २०८० असार १२ गते, १३:०३ मा प्रकाशित काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले नक्सालस्थित उनको निवासबाट पक्राउ गरेको हो । गुरुङलाई सीआईबीले ललिता निवास प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरेको हो । उनले ललिता निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको स्रोतले जनाएको छ । क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यस्तो छ आजको मौसम पूर्वानुमान हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा यस्तो छ आजको मौसम पूर्वानुमान राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? धेरै पढिएका १ आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न २ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत ३ कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ४ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ५ प्रि-ओपन सेसनमा नेप्से २.२३ अंकले घट्यो ६ यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ७ महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण ट्रेण्डिङ विदेशी प्रतिनिधि भेट्दा मन्त्रीले परराष्ट्रका कर्मचारी अनिवार्य राख्नुपर्ने गुल्मीको कफी जापान र फ्रान्स निर्यात, किसान आकर्षित राष्ट्र बैंकले ३४.२० अर्बको ट्रेजरी बिल जारी गदैं सिरोहिया पक्राउप्रति निजी क्षेत्र भन्छ- उजुरीकै भरमा पक्राउ गर्दा नकारात्मक असर पर्यो धौलागिरी लघुवित्तले सर्वसाधारणका लागि साउन २४ गते देखिआइपीओ बिक्री खुला गर्ने खप्तड लघुवित्तको आइपीओ बाँडफाँट क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष प्रस्ताव विदेशी प्रतिनिधि भेट्दा मन्त्रीले परराष्ट्रका कर्मचारी अनिवार्य राख्नुपर्ने गुल्मीको कफी जापान र फ्रान्स निर्यात, किसान आकर्षित राष्ट्र बैंकले ३४.२० अर्बको ट्रेजरी बिल जारी गदैं सिरोहिया पक्राउप्रति निजी क्षेत्र भन्छ- उजुरीकै भरमा पक्राउ गर्दा नकारात्मक असर पर्यो धौलागिरी लघुवित्तले सर्वसाधारणका लागि साउन २४ गते देखिआइपीओ बिक्री खुला गर्ने खप्तड लघुवित्तको आइपीओ बाँडफाँट क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष प्रस्ताव