२०८० फागुन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. शशांक कोइराला अस्पताल भर्ना

डा. शशांक कोइराला अस्पताल भर्ना


काठमाडौँ । नेपली काग्रेसका महामन्त्री डा.शशांक कोइराला ओम अस्पतालमा भर्ना भएका छन् ।

भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएपछी होम आइसोलेसनमा रहेका डा.कोइरालालाइ गएराति एक्कासि ज्वरो बढे पछी अस्पताल भर्ना गरिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ