गृहपृष्ठ ∕ समाचार ∕ पछिल्लो २४ घण्टामा ४३९२ जनामा कोरोना पुष्टि, ३५२२ जना डिस्चार्ज २१ जनाको मृत्यु पछिल्लो २४ घण्टामा ४३९२ जनामा कोरोना पुष्टि, ३५२२ जना डिस्चार्ज २१ जनाको मृत्यु Karobarpati शुक्रबार, २०७७ असोज ३० गते, १७:०८ मा प्रकाशित काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ४हजार ३ सय ९२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा गत २४ घण्टामा २ हजार ४ सय २ जना कोरोना संक्रमित थपिएका छन् जस मध्ये काठमाडौंमा १ हजार ७ सय ८४ जना, भक्तपुरमा २ सय ४४ र ललितपुरमा ३ सय ७४ सय रहेका छन् । त्यस्तै नेपालमा कुल संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ जना पुगेको छ भने हाल सक्रिय संत्रमितको संख्या ३७ हजार ३ सय ८२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ जना उपचार पछि निको भएका छन् । अहिले सम्म ८८ हजार ४० जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २१ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ७ सय १५ जनाको ज्यान गइसकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन