गृहपृष्ठ ∕ समाचार ∕ असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै Karobarpati बिहीबार, २०७९ असार २३ गते, १२:२१ मा प्रकाशित काठमाडौं । असार मसान्त नजिकिँदै जाँदा वाणिज्य बैंकहरुमा दैनिक औसत १०/१२ अर्ब रुपैयाँको दरले निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थाको मंगलबार कुल निक्षेप ५० खर्ब ४७ अर्ब पुगेको थियो । सोमबार भने ५० खर्ब ३३ अर्बमा सिमित भयो । केन्द्रिय बैंकको उक्त तथ्यांकमा वाणिज्य बैंकको निक्षेप ४४ खर्ब ५७ अर्ब रहेको छ । यो सोमबारको तुलनामा १३ अर्बले बढेको हो । त्यस्तै विकास बैंक तथा फाइनान्स कम्पनीको निक्षेप ५ खर्ब ९० अर्ब पुगेको छ । राष्ट्र बैंकका अनुसार कुल कर्जा लगानी ४७ खर्ब ६ अर्ब रहेको छ । साथै, वाणिज्य बैंकको कर्जा लगानी ४१ खर्ब ७६ अर्ब रहेको छ भने विकास बैंक तथा फाइन्नस कम्पनीको कर्जा ५ खर्ब ३० अर्ब पुगेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप बढेसँगै सिडी रेसियो ८८.३५ प्रतिशत पुगेको छ । अन्तर बैंक ब्याजदर भने ७.०१ प्रतिशतमै स्थिर कायम भएकाे छ । क्याटेगोरी : समाचार ट्याग : #नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट