गृहपृष्ठ ∕ समाचार ∕ अमेरिकी डलरको भाउ हालसम्मकै उच्च अमेरिकी डलरको भाउ हालसम्मकै उच्च Karobarpati बुधबार, २०७९ असार २२ गते, ०९:२४ मा प्रकाशित काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.७० पैसा र विक्रीदर १२७.३० पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ । युरो १ को खरिददर १३०.४५ पैसा र विक्रीदर १३१.०७ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.११ पैसा र विक्रीदर ८६.५२ पैसा रहेको छ । जापानी येन १० को ९.३२ पैसा रहेको छ । विक्रीदर ९..३६ पैसा रहेको छ । यस्तै, चाइनिज युआन १ को १८.९० पैसा विक्रीदर १८.९९ पैसा रहेको छ । कतार रियाल १ को ३४.६९ पैसा रहेको छ । विक्रीदर ३४.८५ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३.७६ र विक्रीदर ३३.९२ पैसा रहेको छ । क्याटेगोरी : समाचार ट्याग : #नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा ट्रेण्डिङ श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै एनएमबि बैंक र आईएफसीबीच सहकार्य प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने कर्जा बढ्दै, निक्षेप घट्दै जाल्पा लघुवित्तमा रोजगारीको अवसर मिथिला लघुवित्तले गर्यो लाभांशको घोषणा श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै एनएमबि बैंक र आईएफसीबीच सहकार्य प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने कर्जा बढ्दै, निक्षेप घट्दै जाल्पा लघुवित्तमा रोजगारीको अवसर मिथिला लघुवित्तले गर्यो लाभांशको घोषणा