गृहपृष्ठ ∕ समाचार ∕ पछिल्लो २४ घण्टामा देशभर २०७१ कोरोना पुष्टि पछिल्लो २४ घण्टामा देशभर २०७१ कोरोना पुष्टि Karobarpati आईतबार, २०७७ असोज २५ गते, १८:५० मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा मुलुकभर २ हजार ७१ जना कोरोना संक्रमित थपिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । जसमध्ये ७५ हजार ८ सय ४ जना कोरोना संक्रमण उपचार पछि घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५२ जना कोरोना निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । आइतबारसम्म नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको छ । पछिल्ला दिनहरुमा अत्याधिक कोरोना संक्रमित देखिइरहेको काठमाडौं उपत्यकामा आइतबार थप १ हजार ४ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा सबैभन्दा बढी १ हजार १ सय ४५, ललितपुरमा १ सय ६१ र भक्तपुरमा १ सय १० जना नयाँ संक्रमित थपिएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन