गृहपृष्ठ ∕ समाचार ∕ नबिलका नवनियुक्त सीईओे ढुंगानाले सम्हाले कार्यभार नबिलका नवनियुक्त सीईओे ढुंगानाले सम्हाले कार्यभार Karobarpati शुक्रबार, २०७९ असार १७ गते, १३:१३ मा प्रकाशित काठमाण्डौ । नबिल बैंकको कार्यकारी अधिकृतमा ज्ञानेन्द्रप्रसाद ढुंगानाले कार्यभार सम्हालेका छन्। नवनियुक्त प्रमुख सीईओ ढुंगानाले आज असार १७ गते शुक्रबारबाट पदभार ग्रहण गरेका हुन । बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी लामो अनुभव रहेको ढुंगानाले सभन्दा अगाडि नेपाल बंगलादेश बैंक लिमिटेडको सीईओका रुपमा १० वर्षसम्म नेतृत्व गरेका थिए। ढुंगानाले भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सीए) र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट (सीपीए) तथा वित्तीय विश्लेषणमा स्नातकोत्तरको अध्ययन पूरा छन । क्याटेगोरी : समाचार ट्याग : #ज्ञानेन्द्रप्रसाद ढुंगाना, #नबिल बैंक, #नेपाल बंगलादेश बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा २ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ३ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ४ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ५ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ६ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ७ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ट्रेण्डिङ वर्ष २०२३ : विश्व अर्थतन्त्र थलिएको वर्ष कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारीको घोषणा कोभिडपछि स्वदेशी कामदार नफर्केकाले विदेशी कामदार निम्त्याउँदै दक्षिण कोरिया आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै नारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डले दियो अनुमति इंग्ल्यान्डविरुद्ध पाकिस्तानको कीर्तिमानी जित सहकारीको ब्याजदर तत्काल नबढाउन रजिस्ट्रारलाई दबाब वर्ष २०२३ : विश्व अर्थतन्त्र थलिएको वर्ष कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारीको घोषणा कोभिडपछि स्वदेशी कामदार नफर्केकाले विदेशी कामदार निम्त्याउँदै दक्षिण कोरिया आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै नारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डले दियो अनुमति इंग्ल्यान्डविरुद्ध पाकिस्तानको कीर्तिमानी जित सहकारीको ब्याजदर तत्काल नबढाउन रजिस्ट्रारलाई दबाब