गृहपृष्ठ ∕ समाचार ∕ सन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भई ६ म्याग्निच्यूडको भूकम्प सन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भई ६ म्याग्निच्यूडको भूकम्प Karobarpati बुधबार, २०७७ भदौ ३१ गते, ०३:३५ मा प्रकाशित काठमाडौँ । बुधबार बिहान पाँच बजेर १९ मिनेटमा सन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भई ६ म्याग्निच्यूडको भूकम्प गएको छ। गोरखा केन्द्र बिन्दु भएर २०७२ बैशाख १२ गते गएको त्यही शक्तिशाली भुकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् । भूकम्पको धक्का कडा रुपमा महसुस भएपछि उपत्यका मानिसहरु घर बाहिर निस्केका छन्। भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ७ स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका ट्रेण्डिङ महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा गोर्खाज फाइनान्सले नयाँ निक्षेप योजना भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर सिभिल लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न महिला हिँसा महिला बाटै...... जर्मन भाषा अध्ययनरत विद्यार्थीद्वारा विद्यालयमा शैक्षिक सामाग्री वितरण महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा गोर्खाज फाइनान्सले नयाँ निक्षेप योजना भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर सिभिल लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न महिला हिँसा महिला बाटै...... जर्मन भाषा अध्ययनरत विद्यार्थीद्वारा विद्यालयमा शैक्षिक सामाग्री वितरण