गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी Karobarpati मंगलबार, २०७९ असार ७ गते, २०:३६ मा प्रकाशित काठमाडौं। वायुसेवा संचालक संघ (आओन)का अध्यक्ष रामेश्वर थापामाथि पक्राउ पुर्जी जारी हुने भएको छ। आन्तरिक उडान सेवा ठप्प पार्ने निर्णय घोषणा गरेपछि नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले यसका लागि निर्णय गरेर सीडीओ कार्यालयलाई सिफारिस गर्ने भएको हो। साथै क्यानले बुधबार उडान नगर्ने वायुसेवा कम्पनीहरुको संचालन अनुमति ९एओसी० समेत खारेज गर्ने चेतावनी दिएको छ। नागरिक उड्डयन प्राधिकरण (क्यान) ले यसका लागि आकस्मिक बैठक बसेर निर्णय गर्ने तयारी गरेको क्यानका एक उच्च अधिकारीले बताए। अत्यावश्यक सेवामा पर्ने हवाई यातायात ठप्प पार्ने आओनले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेपछि क्यानले यो कदम चाल्न लागेको स्रोतले बतायो। क्याटेगोरी : समाचार, कर्पोरेट ट्याग : #नेपाल नागरिक उड्डयन प्राधिकरण, #वायुसेवा संचालक संघ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न